Contact us: +9779855063913, +9779855064130

About Us

बढदो वनविनाश कम गर्ने तथा न्युनतम लागतमा अन्तराष्ट्रिय गुणस्तरको समाग्री उपलब्ध गराउने उद्देश्यका साथ चितवनको मिलनचोकमा “के. एस. युपिभिसी उद्योग” को स्थापना भएको हो । वि. सं. २०६८ सालमा स्थापना भएको यस उद्योगले चितवनको वातावरण सुहाउदो अन्तराष्ट्रिय स्तरको युपिभिसीका झ्याल, ढोका तथा पार्टेसन आफै उत्पादन तथा वितरण गरिरहेको छ । तोकिएको मुल्यमा घरमै दक्ष, अनुभवि प्राविधिकद्धारा फिटि∙ गर्नु अनि लामो समयसम्म निःशुल्क मर्मत गर्नु यस उद्योगको प्रमुख विशेषता हो ।

;